अमेरिकाबाट फर्केर कर्माले ६ अर्बमा बनाउँदैछन् अपार्टमेन्ट र पाँचतारे होटल

काठमाडौं । २०७२ सालको वैशाख १२ गते राजधानी काठमाडौंलगायतका जिल्लामा भूकम्पको धक्काले संरचना ध्वस्त हुँदा कर्मा तेञ्जिङ अमेरिकाको वालस्ट्रिटमा थिए । भूकम्प र त्यसपछिका पराकम्पले भवन र समाज ध्वस्त बनाउँदै गर्दा ढलेका भवन र मनलाई फेरि उठाउन संसारभरबाट नेपालमा सहयोग ओइरिँदै थियो । त्यहीबेला अमेरिकाको वालस्ट्रिटमा आफ्नै कर्ममा रमाइरहेका कर्मालाई भूकम्पले ध्वस्त बनाएको सहरमा महलम … Continue reading अमेरिकाबाट फर्केर कर्माले ६ अर्बमा बनाउँदैछन् अपार्टमेन्ट र पाँचतारे होटल