लगानीकर्ता समूहले राष्ट्र बैंकका प्रवक्तालाई मागपत्र बुझाएर फर्किए

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै राष्ट्र बैंक पुगेका आन्दोलतरत लगानीकर्ताहरुले मागपत्र प्रवक्ता देवकुमार ढकाललाई बुझाएर फर्किएका छन् । नियोजितरुपमा सेयर बजार घटाउने नीति मौद्रिक नीतिमा गरेको भन्दै लगानीकर्ताहरुको समूह गभर्नरको राजीनामा माग गर्दै राष्ट्र बैंक घेराउ गर्न पुगेका थिए । तर राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटार निषेधित क्षेत्र भएका हुँदा आन्दोलनरत लगानीकर्ताहरु … Continue reading लगानीकर्ता समूहले राष्ट्र बैंकका प्रवक्तालाई मागपत्र बुझाएर फर्किए