लगानी बोर्डको १० वर्षः ८३२ अर्बका २७ आयोजनामा लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डको कार्यालयले भदौ २३ गते आफ्नो स्थापनाको १० वर्ष मनाउँदैछ । १० वर्ष अवधिमा बोर्डले विभिन्न क्षेत्रका २७ वटा आयोजनामा ८ खर्ब ३२ अर्ब बढी लगानी स्वीकृत गरेर कार्यान्वयनमा विभिन्न चरणमा रहेका छन् । बोर्डमार्फत् लगानी भित्र्याएर निर्माण सम्पन्न तथा प्रतिफल दिनेगरी सञ्चालनमा आयोजनाको संख्या भने शून्य छ । लगानी बोर्ड ऐन … Continue reading लगानी बोर्डको १० वर्षः ८३२ अर्बका २७ आयोजनामा लगानी स्वीकृत