कर्मा ग्रुपको लगानीमा काठमाडौंमा पाँच तारे होटल र अपार्टमेन्ट निर्माण हुँदै

काठमाडौं । काठमाडौंको महाराजगञ्जमा पाँचतारे होटल मेरिडियन निर्माण हुने भएको छ । यसका लागि निर्माणको काम समेत शुरु भइसकेको छ । अमेरिकी दूतावास नजिकै निर्माण गर्न लागिएको यो होटल पाँच तारे डिलक्स होटलका रुपमा सञ्चालन हुनेछ । मेरियट अन्तर्गतको मेरिडियन होटल निर्माणका लागि एक साताअघि सम्झौता समेत भइसकेको छ । रेष्टुराँ, मनोरञ्जन क्षेत्रलगायतका क्षेत्रमा लगानी … Continue reading कर्मा ग्रुपको लगानीमा काठमाडौंमा पाँच तारे होटल र अपार्टमेन्ट निर्माण हुँदै