धितोपत्र बोर्डका सदस्य चन्द्र ढकालले दिए राजीनामा

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सदस्य पदबाट चन्द्र ढकालले राजीनामा दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका ढकालले महासंघको प्रतिनिधित्व गर्दै बोर्डको सदस्य भएका थिए । सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएपछि यसअघि मंगलबार नै नेप्सेका सीइओ चन्द्रसिंह साउँदले राजीनामा दिइसकेका छन् । तर नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले भने आफूले … Continue reading धितोपत्र बोर्डका सदस्य चन्द्र ढकालले दिए राजीनामा