महिनाको १८ लाख तलब हुने एडीबीको सल्लाहकारमा अर्थमन्त्रीका भान्जीज्वाइँ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले एसियाली विकास बैंक (एडिबी) को कार्यकारी निर्देशकको सल्लाहकारका रुपमा अर्थमन्त्रालयबाट आफ्नो भान्जीज्वाँईलाई पठाएका छन् । अघिल्लो सरकार हुँदा तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो सचिवालयमा रहेका उपसचिव रमेश अर्याललाई उक्त पदमा पठाउने तयारी गरेका थिए । तर नयाँ सरकारले उपसचिव अर्याललाई रोकेर शाखा अधिकृत भीमकान्त न्यौपानेलाई पठाउने निर्णय गरेको छ । … Continue reading महिनाको १८ लाख तलब हुने एडीबीको सल्लाहकारमा अर्थमन्त्रीका भान्जीज्वाइँ