सेबोन अध्यक्ष ढुंगाना र नेप्से सीइओ साउदको इन्साइडर ट्रेडिङ प्रकरण: यी हुन् नसुल्झिएका प्रश्न

काठमाडौं । बुक बिल्डिङ प्रकृयाबाट प्राथमिक सेयर जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टले धितोपत्र बजार प्रभावित गर्ने उद्देश्यसहित नियामक निकायका प्रमुख, धितोपत्र दलाल र ठूला लगानीकर्तासमेतलाई ओभर द काउन्डर (ओटिसी) मार्फत् उक्त कम्पनीको सेयर कारोबार गरेको विषयमा संघीय संसदको अर्थ समितिले चासो दिइरहेको छ । समितिले आइतबार नियामक निकाय धितोपत्र बोर्ड र सोमबार नेपाल स्टक … Continue reading सेबोन अध्यक्ष ढुंगाना र नेप्से सीइओ साउदको इन्साइडर ट्रेडिङ प्रकरण: यी हुन् नसुल्झिएका प्रश्न