११ वटा सूचकमा नबिल बैंक ‘नम्बर वान’, कुन सूचक कस्ता ?

काठमाडौं । लामो समयदेखि शीर्ष स्थानमा रहेको नबिल बैंक यस वर्ष पनि आफ्नो नम्बर वानको ताज राख्न सफल भएको छ ।अर्बपति व्यवसायी विनोद चौधरीको प्रमुख लगानी रहेको नबिल बैंक अधिकांश सूचकमा अन्य वाणिज्य बैंकहरुको तुलनामा अग्रस्थानमा देखिएको छ । आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणअनुसार नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ । सेयर लगानीकर्तालाई लाभांशदेखि … Continue reading ११ वटा सूचकमा नबिल बैंक ‘नम्बर वान’, कुन सूचक कस्ता ?