अर्थसमितिमा सेबोन अध्यक्ष ढुंगानाको प्रष्टिकरण, ‘छोरीले किनेको सेयरको जवाफ मैले दिनु पर्दैन’

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले सर्वोत्तम सिमेन्टको सेयर खरिदमा आफ्नो कुनै पनि भूमिका नभएको स्पष्टिकरण दिएका छन् । प्रतिनिधिसभाको अर्थसमितिले बुक बिल्डिङ प्रक्रियाबाट आइपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टको सेयर बोर्ड अध्यक्ष ढुंगानाको छोरी र नेप्सेका सीइओ चन्द्रसिंह साउँदको श्रीमतिको नाममा खरिद गरेको विषयमा स्पष्टिकरण सोधेको थियो । आइतबार अर्थसमितिमा जवाफ दिँदै ढुंगानाले … Continue reading अर्थसमितिमा सेबोन अध्यक्ष ढुंगानाको प्रष्टिकरण, ‘छोरीले किनेको सेयरको जवाफ मैले दिनु पर्दैन’