बढ्दो सेयर बजारलाई लगाम कस्न राष्ट्र बैंकको चौथो डोज, ६ महिनाका ३ नीति निष्प्रभावी

काठमाडौं । नेपाल राष्ट्र बैंकले बढ्दो सेयर बजारको लगाम कस्ने नीति अनुसार नयाँ मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले पछिल्लो ६ महिनामा सेयर बजारको वृद्धिदर रोक्ने नियतले विभिन्न नीतिगत व्यवस्था गर्दै आएको छ । राष्ट्र बैंकले बजारलाई रातो कार्डको संकेत गर्दै यल्लो कार्ड देखाए पनि बजारले हरियो रङ भने छाड्न सकेको छैन । … Continue reading बढ्दो सेयर बजारलाई लगाम कस्न राष्ट्र बैंकको चौथो डोज, ६ महिनाका ३ नीति निष्प्रभावी