पछिल्ला ३ आर्थिक श्वेतपत्रको राजनीतिक भाष्यः समस्या र सूचक उस्तै, व्याख्या आफू अनुकुल

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गत मंगलबार संसदलाई देशको वर्तमान आर्थिक अवस्थाको बारेमा जानकारी गराए । संयुक्त गठबन्धनको सरकार बनेसँगै अघिल्लो सरकारले मुलुकको आर्थिक अवस्था कुन स्थितीमा छोडेको छ र समग्र सूचकहरु कस्ता छन् भन्ने जानकारी दिन शर्माले यस्तो आर्थिक जानकारीपत्र ल्याए । आर्थिक जानकारीपत्रबारे संसदमा पक्ष–विपक्षमा चर्काचर्की भइरहेको छ । सत्तापक्षका सांसदले अघिल्लो सरकारले … Continue reading पछिल्ला ३ आर्थिक श्वेतपत्रको राजनीतिक भाष्यः समस्या र सूचक उस्तै, व्याख्या आफू अनुकुल