भैरहवाको टाइगर प्यालेस रिसोर्ट बालकृष्ण भुसालले खरिद गर्ने

काठमाडौं । भैरहवास्थित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्ट बिक्रीको प्रक्रिया फेरि अघि बढाइएको छ । २ वर्षअघि मलेसियामा रहेका नेपाली नागरिक इन्द्रबहादुर थापाले ३ अर्ब २९ करोडमा खरिद गर्ने हल्ला चले पनि उनले खरिद गर्न सकेका थिएनन् । अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुपले आफ्नो लगानी रहेको होटल लामो समयदेखि बिक्री गर्ने तयारी गरिरहेको छ । … Continue reading भैरहवाको टाइगर प्यालेस रिसोर्ट बालकृष्ण भुसालले खरिद गर्ने