ओली सरकारले ४ वर्षमा थप्यो २५०% ऋण, १७ खर्ब २९ अर्ब तिर्न बाँकी

काठमाडौं । पछिल्लो चार वर्ष अवधिमा नेपालको सार्वजनिक ऋण २५० प्रतिशतले बढेर १७ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार संसदमा प्रस्तुत गरेको देशको वर्तमान आर्थिक अवस्था सम्बन्धी जानकारी अनुसार ४ वर्ष अवधिमा केपी ओली नेतृत्वको सरकारले ऋण करिब साढे १० खर्बले बढाएको देखिएको हो । आर्थिक वर्ष २०७३÷७४ मा कुल … Continue reading ओली सरकारले ४ वर्षमा थप्यो २५०% ऋण, १७ खर्ब २९ अर्ब तिर्न बाँकी