मन्त्रालयभित्रको संरचनालाई लत्याएर बाहिरको टीमबाट श्वेतपत्र लेखाउँदै अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्रालयभित्रको संरचनालाई लत्याएर बाहिरको टीमबाट श्वेतपत्र लेखनको काम अगाडि बढाएपछि अर्थमन्त्री जनार्दन शर्माको आलोचना शुरु भएको छ । श्वेतपत्र लेखनमा मन्त्रालयका कर्मचारी बेखबर हुने र ‘कन्सल्ट्यान्ट’ शैलीमा बाहिरबाटै श्वेतपत्र लेखेर आउने भएपछि विभिन्न शंका–उपशंका र प्रश्नहरु उब्जिएका हुन् । नयाँ सरकार गठन भएलगत्तै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक श्वेतपत्र जारी गर्ने बताएका थिए । … Continue reading मन्त्रालयभित्रको संरचनालाई लत्याएर बाहिरको टीमबाट श्वेतपत्र लेखाउँदै अर्थमन्त्री