डेडिकेटेड र ट्रंक लाइनको महशुल विवाद अक्करमा फलेको फर्सी जस्तै, राजनीतिक निर्णयको प्रतिक्षा

काठमाडौं । कुनै काममा असाध्यै जटिलता आयो र समस्या समाधान हुन सकेन भने नेपाली समाजमा कस्तो अक्करमा फलेको फर्सी जस्तो भन्ने गरिन्छ । सरकार र नेपाल विद्युत् प्राधिकरणका लागि डेडिकेटेड र ट्रंक लाइनको महशुल उठाउने विषय त्यस्तै अक्करमा फलेको पर्सी जस्तै भएको छ । प्राधिकरणले पछिल्लो पटक उद्योगी व्यवसायीसँग गरेको छलफलमा समेत कुनै निष्कर्ष निस्कन … Continue reading डेडिकेटेड र ट्रंक लाइनको महशुल विवाद अक्करमा फलेको फर्सी जस्तै, राजनीतिक निर्णयको प्रतिक्षा