प्राधिकरणले मागेजति बिजुली दिएन, डेडिकेटेडको महशुल तिर्न सक्दैनौं: घोराही सिमेन्ट

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तोकेअनुसार बिजुली नदिएको भन्दै घोराही सिमेन्ट इन्डष्ट्रीले महसुल तिर्न नसक्ने जनाएको छ ।प्राधिकरणको लमही सवस्टेशनबाट १२ हजार ५०० केभीए क्षमतामा बिजुली लिने माग भएपनि झण्डै ५० प्रतिशत कम ६ हजार केभीए मात्रै पाएको उद्योगले जनाएको छ । सरकारको आश्वासनअनुसार १० करोड बढी खर्च गरी उद्योग आफैले प्रसारण लाइन निर्माण गरेको … Continue reading प्राधिकरणले मागेजति बिजुली दिएन, डेडिकेटेडको महशुल तिर्न सक्दैनौं: घोराही सिमेन्ट