सेबोन अध्यक्ष ढुंगानाले अर्थ मन्त्रालयलाई पठाएको स्पष्टिकरणमा के छ ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले अर्थ मन्त्रालयले सोधेको प्रष्टिकरण पेश गरेका छन् । ढुंगानाले आइतबार मन्त्रालयमा स्पष्टिकरण पेश गरे । अध्यक्ष ढुंगानाले कार्यकारी निर्देशक र उपकार्यकारी निर्देशकहरु गरी १० जनालाई हस्ताक्षर गर्न लगाएर स्पष्टिकरण मन्त्रालयमा पठाएका छन् । ‘अध्यक्षज्यूले गरेको बदमासीमा हामी साक्षी बन्नु पर्यो, चरम दवाव दिएर हामीलाई पनि हस्ताक्षर गर्न … Continue reading सेबोन अध्यक्ष ढुंगानाले अर्थ मन्त्रालयलाई पठाएको स्पष्टिकरणमा के छ ?