२ अर्ब लगानीमा मेरियटले काठमाडौंमा मोक्सी होटल खोल्ने

काठमाडौं । मेरियट इन्टरनेशनलले इन्टरनेशनल हिमालय हस्पिटालिटी ए‍ण्ड होटल प्रालिको लगानीमा काठमाडौंमा मोक्सी होटल खोल्ने भएको छ । कमलादीमा बन्ने होटल १०८ कोठाको हुनेछन्। होटल सन् २०२५ सम्ममा निर्माण गरिसक्ने मेरियट र इन्टरनेशनल हिमालय हस्पिटालिटीबीच भएको सम्झौतामा उल्लेख छ । मोक्सी होटलको ब्रान्ड नेपालमा भित्र्याउनका लागि इन्टरनेशलन हिमालय हस्पिट्यालिटीसँगको सहकार्यमा काम गर्न उत्साहित भएको मेरियट … Continue reading २ अर्ब लगानीमा मेरियटले काठमाडौंमा मोक्सी होटल खोल्ने