१ खर्ब ‘सेल्स’ गर्ने बिजनेश हाउस बन्यो शंकर ग्रुप, छोराको साथले शंकरलालले पूरा गरे बुबाको सपना

काठमाडौं । व्यवसायिक घराना शंकर ग्रुप १ खर्ब रुपैयाँभन्दा बढीको व्यापार गर्ने ठूलो कर्पोरेट हाउस बनेको छ । निर्माण क्षेत्रका उद्योगमा पायोनियर मानिएको शंकर ग्रुपले गतवर्ष आफ्नो ग्रुप अन्तर्गतका कम्पनीबाट १ खर्ब रुपैयाँको बिक्री भएको जानकारी दिएको हो । रियलमी मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता घोषणाका कार्यक्रममा शंकर ग्रुपले १ अर्ब अमेरिकी डलर अर्थात् सवा … Continue reading १ खर्ब ‘सेल्स’ गर्ने बिजनेश हाउस बन्यो शंकर ग्रुप, छोराको साथले शंकरलालले पूरा गरे बुबाको सपना