१७ वर्षअघि लिलाम भएको धितो फिर्ता गर्न सर्वोच्चको फैसला !
काठमाडौं । सर्वोच्च अदालतले १७ वर्षअघि लिलामी भइसकेको धितो फिर्ता गर्न सनराइज बैंकलाई आदेश दिएको छ । सर्वोच्चले सनराइज बैंकले मर्जर गरेको तत्कालीन नेशनल फाइनान्स कम्पनीले लिलाम गरेको धितोको जग्गा फिर्ता गर्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालत र पाटन पुनरावेदनको निर्णयलाई बदर गर्दै सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको … Continue reading १७ वर्षअघि लिलाम भएको धितो फिर्ता गर्न सर्वोच्चको फैसला !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed