आइपीओ ल्याउने भएपछि सर्वोत्तम सिमेन्टको सेयर कसले कसलाई बेच्यो ?

काठमाडौं । सर्वोत्तम सिमेन्टले साधारण सेयर जारी गर्ने भएपछि नियामक निकायदेखि सेयर बजारलाई प्रभाव पार्ने व्यक्तिलाई बिक्री गरेको खुलेको छ । सेयर मूल्य बढाउने उदेश्यले सर्वोत्तम सिमेन्टका सेयरधनीले प्रभावशाली व्यक्तिलाई सेयर बिक्री गरेको पाइएको छ । सर्वोत्तम सिमेन्ट १० हजार कित्ता सेयर धितोपत्र बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाकी छोरी रेबिका ढुंगाना र नेप्से सीइओ चन्द्रसिंह साउदको … Continue reading आइपीओ ल्याउने भएपछि सर्वोत्तम सिमेन्टको सेयर कसले कसलाई बेच्यो ?