प्राधिकरणले के आधारमा डेडिकेटेड र ट्रंक लाइनको महशुल र्तिन व्यवसायीलाई दिँदैछ दबाव ?

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महशुल बुझाउन पटक-पटक उद्योगी तथा व्यवसायीलाई दबाव दिएपनि प्राधिकरण आफैसँग टिओडी (टाइम अफ डे मिटरिङ) मिटरको तथ्यांक नै नभएको पाइएको छ । पछिल्ला दिनमा उद्योगी व्यवसायीले आफूहरुलाई टिओडी मिटरको तथ्यांक देखाउन आग्रह गरेका छन् । जानकार स्रोतका अनुसार प्राधिकरणसँग टिओडी मिटरको कुनै पनि विवरण रेकर्डमा फेला … Continue reading प्राधिकरणले के आधारमा डेडिकेटेड र ट्रंक लाइनको महशुल र्तिन व्यवसायीलाई दिँदैछ दबाव ?