धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नियम विपरीत सुविधा लिएको खुलासा

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नियम विपरित सुविधा लिएको खुलेको छ । २०७६ साल पुसमा बोर्ड अध्यक्ष भएका ढुंगानाको प्रस्तावमा तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले तलब सुविधा बढाएका थिए । बोर्ड अध्यक्ष ढुंगानाले अध्यक्ष हुनासाथ आफ्नो तलब सुविधा बढाउने प्रस्ताव गरेका थिए । जसअनुसार नेपाल धितोपत्र कर्मचारी सेवासत्र नियमावली २०६८ लाई मन्त्रीस्तरबाट संशोधन … Continue reading धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नियम विपरीत सुविधा लिएको खुलासा