रिङरोड बाहिर जग्गाको भाउ छोइनसक्नु, आनाकै २६ लाखसम्म मूल्याङ्कन, कुन क्षेत्रको कति ?

काठमाडौं । उपत्यकामा मानिसको बसोबास बाक्लिएसँगै रिङरोडभन्दा बाहिरको जग्गाको मूल्य अत्यधिक मात्रामा बढेको पाइएको छ । बाहिरी जिल्लाको तुलनामा बढी सेवा सुविधा रहेको उपत्यकामा बसाईं सर्ने क्रम बढ्दो छ । यसले गर्दा उपत्यकाका घरजग्गामा अत्यधिक बढेर छोइनसक्नु अवस्थामा पुगेको व्यवसायीहरू बताउँछन् । रिङरोडभित्र सामान्यभन्दा सामान्य मानिसले जग्गा किन्न सक्ने क्षमता हुँदैन । त्यसैले उपत्यकामै बस्ने … Continue reading रिङरोड बाहिर जग्गाको भाउ छोइनसक्नु, आनाकै २६ लाखसम्म मूल्याङ्कन, कुन क्षेत्रको कति ?