कसैलाई सर्वोत्तम सिमेन्टको ‘गोल्डेन सेयर’ दिन जरुरी छैन, झुटो हल्ला फैलाइयो: बिष्णु न्यौपाने

बुक बिल्डिङ प्रणालीमार्फत् आइपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर ढुंगानाकी छोरी रेविका ढुंगानाले खरिद गरेको विषय अहिले हटकेक बनेको छ । अमेरिका बस्ने ढुंगानाको छोरी रेबिकाले १० हजार कित्ता सेयर किनेकी थिइन् । सर्वोत्तम सिमेन्टका लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट आफू अनुकुल निर्णय गराउन अध्यक्षकी छोरीलाई गोल्डेन सेयर दिएको भन्ने आरोप समेत लागेको छ । तर, … Continue reading कसैलाई सर्वोत्तम सिमेन्टको ‘गोल्डेन सेयर’ दिन जरुरी छैन, झुटो हल्ला फैलाइयो: बिष्णु न्यौपाने