जीवन बीमा कम्पनीले गैरकानूनीरुपमा एजेन्टलाई दिए पौने ९ अर्ब ऋण, एकै जनालाई साढे ८२ करोड

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गैरकानूनीरुपमा अभिकर्ता (एजेन्ट)लाई अर्बौ रुपैयाँ कर्जा दिएका छन् । सरकारी जिवन बीमा कम्पनी राष्ट्रिय बमिा संस्थान बाहेकका सबै कम्पनहिरुले ऐन विपरित अभिकर्तालाई करिब पौने ९ अर्ब रुपैयाँ कर्जा दिएको प्रमाण क्लिकमाण्डूलाई प्राप्त भएको छ । कम्पनीहरुले अभिकर्तालाई घर बनाउन, सवारी खरिद गर्नका साथै अग्रिम कमिशनको नाममा गैरकानूनीरुपमा ८ अर्ब ७१ … Continue reading जीवन बीमा कम्पनीले गैरकानूनीरुपमा एजेन्टलाई दिए पौने ९ अर्ब ऋण, एकै जनालाई साढे ८२ करोड