टीओडी मिटरको तथ्यांक चाहियो, हचुवाका भरमा महसुल तिर्न दबाब नदिनुस्: उद्योगी

काठमाडौं । लामो समयदेखि विवादको भूमरीमा परेको डेडिकेटड र ट्रंकलाइनको महसुलका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीच बुधबार छलफल भएको छ । छलफलका क्रममा उद्योगीले प्राधिकरणले टिओडी मिटरमा रहेको तथ्यांक देखाएर बिजुली खपत गरेको प्रमाण देखाउन आग्रह गरेका छन् । टिओडी मिटरमा प्रमाण भेटिएको आफूहरु महसुल तिर्न तयार रहेको तर कुनै पनि आधारबिना नै महसुल … Continue reading टीओडी मिटरको तथ्यांक चाहियो, हचुवाका भरमा महसुल तिर्न दबाब नदिनुस्: उद्योगी