सर्वोत्तम सेयर खरिद विवाद: अर्थमन्त्रालयले छानबिन समिति गठन गर्ने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका सीइओका चन्द्रसिंह साउदका परिवारका सदस्यले सर्वोत्तम सिमेन्टको सेयर किनेको विषयमा छानबिन गर्ने संकेत दिएका छन् । बुक बिल्डिङमार्फत आइपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टको सेयर ढुंगानाको छोरी रेबिका ढुंगाना र साउदको श्रीमति शुसीला बोहराको नाममा १० हजार कित्ता सेयर किनिएको थियो । पब्लिकलाई प्रतिकित्ता … Continue reading सर्वोत्तम सेयर खरिद विवाद: अर्थमन्त्रालयले छानबिन समिति गठन गर्ने