बजेट कार्यान्वयनः चकमन्न मन्त्रालय, अलमलमा कर्मचारी

काठमाडौं । ‘अहिले सबै अस्तव्यस्त जस्तो छ । बजेट कार्यान्वयन कसरी हुन्छ भन्ने नै टुंगो छैन । मन्त्रालय चकमन्न छ । कर्मचारी सरुवाको पनि कुरा छ । सबै अलमलमा छन् ।’ चालु आर्थिक वर्ष २०७८/७९ का लागि अघिल्लो सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट कार्यान्वयनका लागि तयार पार्नुपर्ने कार्यविधिहरुबारे क्लिकमाण्डुले राखेको प्रश्नमा अर्थमन्त्रालयका एक–सहसचिवले दिएको जवाफ हो … Continue reading बजेट कार्यान्वयनः चकमन्न मन्त्रालय, अलमलमा कर्मचारी