सरकार परिवर्तनपछि रोकिएको मौद्रिक नीतिः राष्ट्र बैंकको स्वायत्ततामा हस्तक्षेप

काठमाडौं । नयाँ सरकार नआएको भए नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको हुने थियो । राष्ट्र बैंक ऐन २०५८ लागु भएपछि मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । मौद्रिक नीति सरकारले ल्याउने बजेटलाई सहयोग गर्ने गरी आउँछ । तर, राष्ट्र बैंकलाई मौद्रिक नीति जारी गर्नका लागि ऐनले नै स्वायत्तता प्रदान गरेको छ । नेपालको … Continue reading सरकार परिवर्तनपछि रोकिएको मौद्रिक नीतिः राष्ट्र बैंकको स्वायत्ततामा हस्तक्षेप