बैंक तथा वित्तीय संस्थालाई नगद लाभांश वितरणमा राष्ट्र बैंकको कडाइ

काठमाडौं । नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थालाई नगद लाभांश वितरणमा कडाइ गरेको छ । सोमबार एक निर्देशिका जारी गर्दै राष्ट्र बैंकले नगद लाभांश वितरणमा कडाइ गरेको हो । राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थामा बैंक तथा वित्तीय संस्थाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट कुल लाभांशमा ३० प्रतिशतभन्दा बढी नगद लाभांश वितरण गर्न पाउने छैनन् … Continue reading बैंक तथा वित्तीय संस्थालाई नगद लाभांश वितरणमा राष्ट्र बैंकको कडाइ