४ जनाको कब्जामा मेडिकल कलेज, क्रस होल्डिङको कानून नहुँदा सीमित व्यक्तिको हातमा जाने खतरा

काठमाडौं । बिराटनगरका डा. सुनिल शर्माले नेपालगञ्ज मेडिकल कलेजको ४४ प्रतिशत सेयर किनेपछि उनी तीनवटा मेडिकल कलेजमा प्रमुख सेयरधनी बन्नेछन् । डा. शर्मा काठमाडौंस्थित काठमाडौं मेडिकल कलेज र बिराटनगरको नोबेल मेडिकल कलेजमा प्रमुख सेयरधनी हुन् । एकवर्ष अगाडिसम्म नोबेल मेडिकल कलेजको मात्र सेयरधनी रहेका डा. शर्माले एकवर्षमा नै २ वटा मेडिकल कलेजको सेयर किनेका हुन् … Continue reading ४ जनाको कब्जामा मेडिकल कलेज, क्रस होल्डिङको कानून नहुँदा सीमित व्यक्तिको हातमा जाने खतरा