४२ वर्षअघि २ हजार रुपैयाँ बोकेर काठमाडौं आएका उमेश श्रेष्ठ यसरी बने २० अर्बको मालिक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बिस्तार गर्दै उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । लामो समयसम्म शिक्षा क्षेत्रमा लगानी गर्दै पछिल्लो समयमा विभिन्न क्षेत्रमा लगानी बिस्तार गरेका श्रेष्ठ नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका सांसद समेत हुन् । भोजपुरमा जन्मिएका श्रेष्ठ ४२ वर्षअघि काठमाडौं आएका थिए । तत्कालीन समयमा २ हजार रुपैयाँ बोकेर राजधानी छिरेका … Continue reading ४२ वर्षअघि २ हजार रुपैयाँ बोकेर काठमाडौं आएका उमेश श्रेष्ठ यसरी बने २० अर्बको मालिक