एनबी ग्रुपमा दाजु-भाईबीच सम्पत्ति विवादः लक्ष्मीबहादुर र जितबहादुर अदालत जाने स्थितिमा

काठमाडौं । सँधैजसो विवादमा पर्दै आएको एनबी ग्रुपको परिवारका सदस्यहरुबीच नै विवाद भएको छ । सम्पत्ति हस्तान्तरणको विषयमा लक्ष्मीबहादुर श्रेष्ठ र जितबहादुर श्रेष्ठबीच विवाद भएको हो । विवादको मध्यस्तता गर्ने काम एनबी ग्रुपका कानूनी सल्लाहकार समेत रहेका बरिष्ठ अधिवक्ता शम्भु थापाले गरेका छन् । थापाले विगतमा पनि एनबी ग्रुपको तर्फबाट अदालतमा मुद्दा लड्दै आएका थिए … Continue reading एनबी ग्रुपमा दाजु-भाईबीच सम्पत्ति विवादः लक्ष्मीबहादुर र जितबहादुर अदालत जाने स्थितिमा