ओली सरकारले १ वर्ष रोकेको महालेखा परीक्षकको ५७औं प्रतिवेदन संसदमा पेश हुँदै

काठमाडौं । महालेखा परीक्षक कार्यालयको ५७औं वार्षिक प्रतिवेदन सार्वजनिक भएको १ वर्षपछि संसदमा पेश हुन लागेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारको संसदमा उक्त प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । महालेखा परीक्षकको कार्यालयले आफ्नो वार्षिक प्रतिवेदन २०७७ असार ३१ गते राष्ट्रपति समक्ष बुझाएको थियो । राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाएपछि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पठाउने … Continue reading ओली सरकारले १ वर्ष रोकेको महालेखा परीक्षकको ५७औं प्रतिवेदन संसदमा पेश हुँदै