मेडिकल कलेजबाट पुराना लगानीकर्ता बाहिरिँदै, नयाँ भित्रिँदै

काठमाडौं । गतवर्षको भदौमा काठमाडौं मेडिकल कलेजका पुराना लगानीकर्ता सेयर बिक्री गरेर बाहिरिए । काठमाडौं मेडिकल कलेजमा ४७ प्रतिशत सेयर किनेर नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्मा प्रवेश गरे । काठमाडौं मेडिकल कलेज किनेको एकवर्ष नहुँदै डा. शर्माले नेपालगञ्जको नेपालगञ्ज मेडिकल कलेज समेत किन्ने निर्णय गरेका छन् । डा. शर्माले नेपालगञ्ज मेडिकल कलेजको ४४ … Continue reading मेडिकल कलेजबाट पुराना लगानीकर्ता बाहिरिँदै, नयाँ भित्रिँदै