ह्याकरको धम्कीपछि राष्ट्र बैंकको बैंकहरुलाई निर्देशन- ७ दिनसम्म हरेक कारोबारको रिपोर्टिङ गर्नु

काठमाडौं । ह्याकरहरुले राष्ट्र बैंकसहित १५ वटा बैंक ह्याक गर्ने धम्की दिएपछि केन्द्रीय बैंकले उच्च सतर्कता अपनाएको छ । राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको आईटी विभागलाई दैनिक कारोबारको वान टु वान रिपोर्टिङ गर्न निर्देशन दिएको छ । बुधबार राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल, सह–प्रवक्ता नारायणप्रसाद पोखरेल र नबिल बैंकका सीइओ अनिल केशरी शाहको … Continue reading ह्याकरको धम्कीपछि राष्ट्र बैंकको बैंकहरुलाई निर्देशन- ७ दिनसम्म हरेक कारोबारको रिपोर्टिङ गर्नु