डेढ अर्बबढी लगानीमा बुटवलमा पाँचतारे होटल ‘सेफ्रन’ निर्माण हुँदै

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वको पर्यटन क्षेत्र प्रभावित भइरहेका बेलामा नेपालमा पनि यसको असर उत्तिकै छ । विदेशी पर्यटकहरु पछिल्लो डेढ वर्षयता सहज रुपमा नेपाल आउन सकेका छैनन भने महामारीको असर अझै केही समय रहने आँकलनका बीच पर्यटन क्षेत्रमा भइरहेको लगानी रोकिएको अवस्था छ । पर्यटन क्षेत्रका लागि प्रतिकुल बनेको अवस्थाका बीच बुटवल … Continue reading डेढ अर्बबढी लगानीमा बुटवलमा पाँचतारे होटल ‘सेफ्रन’ निर्माण हुँदै