एकवर्ष नबित्दै २ वटा मेडिकल कलेज किनेका डा. सुनिल शर्मा छोटो समयमै यसरी बने अर्बपति

काठमाडौं । पछिल्लो एकवर्षमा डा. सुनिल शर्माले थप २ वटा मेडिकल कलेजमा किनेका छन् । बिराटनगरको नोबेल मेडिकल कलेज सञ्चालन गरिरहेका शर्माले एक वर्षको अवधिमा थप २ वटा मेडिकल कलेजमा लगानी बिस्तार गरेका छन् । गत वर्षको भदौ महिनामा काठमाडौं मेडिकल कलेजको ४७ प्रतिशत सेयर किनेर अध्यक्ष बनेका शर्माले पछिल्लो समय नेपालगञ्जस्थित मेडिकल कलेजमा ४४ … Continue reading एकवर्ष नबित्दै २ वटा मेडिकल कलेज किनेका डा. सुनिल शर्मा छोटो समयमै यसरी बने अर्बपति