एसियाकै ठूलो बैकिङ ह्याकको धम्की, १५ वाणिज्य बैंकसहित राष्ट्र बैंकलाई फोन र इमेल

काठमाडौं । बुधबार राति एउटा बैंकको आइटी डिपार्टमेन्टमा काम गर्ने कर्मचारीहरुको ग्रुप च्याटमा एउटा फोटो आयो । जसमा नेपालका बैंकहरु ह्याक हुँदै गरेको भन्दै ४८ घण्टासम्म सेवा बन्द गर्न चेतावनी दिइएको थियो । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल, सह–प्रवक्ता नारायणप्रसाद पोखरेलका साथै नबिल बैंकका सीइओ अनिल केशरी शाहका नाममा पठाइएको इमेलको स्क्रिनसटले ती बैंकका … Continue reading एसियाकै ठूलो बैकिङ ह्याकको धम्की, १५ वाणिज्य बैंकसहित राष्ट्र बैंकलाई फोन र इमेल