नेपालगञ्ज मेडिकल कलेजको ४४ % सेयर १ अर्बमा किनेर डा. सुनिल शर्मा भित्रने

काठमाडौं । नेपालगञ्ज मेडिकल कलेजमा करिब ४४ प्रतिशत सेयर किनेर डा. सुनिल शर्मा मुख्य लगानीकर्ताको रुपमा भित्रने भएका छन् । डा. शर्माले नेपालगञ्ज मेडिकल कलेजको ४४ प्रतिशत सेयर प्रतिकित्ता ५०० रुपैयाँको दरले ९० करोड रुपैयाँमा किन्न लागेका हुन् । नेपालगञ्ज मेडिकल कलेजको सेयरको मूल्यांकन प्रतिकित्ता १०० रुपैयाँको सेयरलाई ५०० रुपैयाँ गरिएको छ । डा. शर्मालाई … Continue reading नेपालगञ्ज मेडिकल कलेजको ४४ % सेयर १ अर्बमा किनेर डा. सुनिल शर्मा भित्रने