थप कर्जा दिन नसक्ने अवस्थामा आधा दर्जन बढी बैंक, कसको क्षमता कति ?

काठमाडौं । आधा दर्जन बढी वाणिज्य बैंकहरु थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् । सम्पत्ति तथा दायित्व व्यवस्थापनमा ध्यान नदिँदा कर्जा–स्रोत परिचालन अनुपात (सीसीडी रेसीयो) सीमा पुग्दा यी बैंकहरु थप कर्जा दिन नसक्ने अवस्थामा पुगेका हुन् । हाल निषेधाज्ञाको अवस्थामा बैंकहरुमा निक्षेप उल्लेख वृद्धि हुन सकेको छैन भने आवश्यक क्षेत्रमा कर्जा भने प्रवाह … Continue reading थप कर्जा दिन नसक्ने अवस्थामा आधा दर्जन बढी बैंक, कसको क्षमता कति ?