भारतीय व्यापारीको संगतले दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिलाई जेल पुर्यायो

एजेन्सी । तीन भारतीय व्यापारीको चंगुलमा नराम्ररी फसेका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोव जुमा अन्ततः जेल गएका छन् । दुई दशक पहिलेसम्म भारतको उत्तर प्रदेशको एक सानो जिल्लाको सानो परिवारमा सीमित केही मानिसहरु अहिले दक्षिण अफ्रिकामा मजबूतमात्रै नभई सबैभन्दा शक्तिशाली परिवार बनेको छ । सोही परिवारका कारण दक्षिण अफ्रिकाको शक्तिशाली नेशनल काँग्रेसका शक्तिशाली नेता जुमालाई समेत … Continue reading भारतीय व्यापारीको संगतले दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिलाई जेल पुर्यायो