सत्ता र शक्तिको बलमा आर्थिक अपराध, दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमा जाने भए जेल

एजेन्सी । सत्ता र शक्तिले अन्धो भएपछि के लाग्दो रहेछ र ? दक्षिण अफ्रिाकाका एक पूर्वराष्ट्रपतिलाई त्यस्तै भएको छ । अनेकन आर्थिक घोटाला तथा अपराधमा जोडिएपछि दक्षिण अफ्रिाकाका पूर्वराष्ट्रपति जेल नै जाने भएका छन् । समाज विज्ञानले भन्छ- अति गर्नु, अत्याचार नगर्नु । सत्ता र शक्तिमा रहँदा जुमाले गरेको समग्र अपराधका कारण जीवनको उत्तरार्धमा अब … Continue reading सत्ता र शक्तिको बलमा आर्थिक अपराध, दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमा जाने भए जेल