कानून मिचेर ६ महिनायता बस्न नसकेको लगानी बोर्ड बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौं । पछिल्लो ६ महिनायता बस्न नसकेको लगानी बोर्डको ४७औं बैठक मंगलबार दिउँसोबाट शुरु भएको छ । मौजुदा कानूनी व्यवस्थाअनुसार गत चैतमै बस्नुपर्ने बोर्डको बैठक मिति गुजार्दै आज बसेको हो । सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ अनुसारले बोर्डको बैठक प्रत्येक २ महिना अर्थात एक वर्षमा ६ पटक अनिवार्य रुपमा बस्नुपर्ने प्रावधान राखेको छ । … Continue reading कानून मिचेर ६ महिनायता बस्न नसकेको लगानी बोर्ड बैठक बस्दै, के छन् एजेण्डा ?