कर निर्धारणमा चित्त नबुझेपछि पुनरावलोकनका लागि ८५० बढी निवेदन दर्ता

काठमाडौं । आन्तरिक राजस्व विभाग तथा विभिन्न करदाता कार्यालयबाट निर्धारण भएको कर रकममा चित्त नबुझेका साढे ८ सय बढी करदाताले प्रशासकीय पुनरावलोकनका लागि मुद्दा दायर गरेका छन् । निर्धारित कर रकममा चित्त नबुझेर अदालत तथा न्यायीक निकाय र राजस्व न्यायाधिकरणमा गएका करदाताबाहेक विभागकै प्रशासकीय पुनरावलोकनमा मात्र साढे ८ सय वढी निवेदन रहेको आन्तरिक राजस्व विभागका … Continue reading कर निर्धारणमा चित्त नबुझेपछि पुनरावलोकनका लागि ८५० बढी निवेदन दर्ता