वाणिज्य बैंकहरुको संख्या यसरी १५/१६ वटामा झार्न सकिन्छ

काठमाडौं । आगामी मौद्रिक नीतिमार्फत् वाणिज्य बैंकहरुको संख्या घटाउने राष्ट्र बैंकको तयारीसँगै बैंकहरुबीच ठूलो तरङ्ग पैदा भएको छ । बैंकहरुको संख्या १५ को हाराहारीमा हुनुपर्ने बैंकरहरुको रायसुझाव छ, जुन राष्ट्र बैंकले परिकल्पना गरेको संख्या पनि हो । संख्या घटाउने सम्बन्धमा राष्ट्र बैंकले यसपटक बैंकका सञ्चालक र व्यवस्थापकीय नेतृत्वसँग समेत एक अनुसन्धानका लागि प्रश्नावलीमार्फत् फरक शैली … Continue reading वाणिज्य बैंकहरुको संख्या यसरी १५/१६ वटामा झार्न सकिन्छ