सिजी नेट अरुभन्दा ५०% सस्तो र गुणस्तरीय छः निर्वाण चौधरी

देशको प्रमुख व्यवसायिक घराना चौधरी ग्रुपले हालैमात्र इन्टरनेट व्यवसायमा हात हालेको छ । सिजी नेटले १२० एमबिपिएस स्पिडको इन्टरनेट मासिक ९९९ रुपैयाँमै दिइरहेको छ, जुन निकै धेरै सस्तो हो । सिजी नेटको चर्चा सामाजिक सञ्जालमा पनि निकै देखिन्छ । ड्रिम प्रोेजेक्टको रुपमा रहेको टेलिकम लाइसेन्स सरकारले नदिएपछि आइएसपीमार्फत् इन्टरनेट सेवाको व्यवसाय कसरी चलाउने योजना बनाएको … Continue reading सिजी नेट अरुभन्दा ५०% सस्तो र गुणस्तरीय छः निर्वाण चौधरी