विश्लेषण: किन लगातार बढिरहेको छ सेयर बजार ? र, अब कहिलेदेखि घट्छ ? यस्ता छन् कारण

काठमाडौं । सेयर बजारमा थपिँदै गएका लगानीकर्ताको मनोविज्ञान सेयर बजार जहिले पनि बुल हुन्छ भन्नेमा छ । अहिले बजारमा नयाँ थपिएका लगानीकर्ताले विगतको बियरिस ट्रेण्ड नभोगेका हुन सक्छन् । जसकारण लगानीकर्ताले नाफा मात्रै देखेको हुँदा अहिले सेयर बजारमा जस्तो सुकै कम्पनीको सेयर मूल्य बढेको छ । लगानीकर्तालाई कुन कम्पनीको विगतमा कस्तो लाभांश दिएको थियो भन्ने हेरेका … Continue reading विश्लेषण: किन लगातार बढिरहेको छ सेयर बजार ? र, अब कहिलेदेखि घट्छ ? यस्ता छन् कारण