जेठमा आधामात्रै कर उठेपछि दबाबमा सरकार, निषेधाज्ञामा पनि असुली गर्न अदालतको ‘ग्रीन सिग्नल’

काठमाडौं । निधेषाज्ञा अवधिमा कर नतिर्दा थप जरिवाना, शूल्क तथा दस्तुर नलाग्ने भएपछि उद्योगी व्यवसायीहरुले कर बुझाउन छाडेका छन् भने त्यसको असर सरकारको आन्तरिक राजस्व असुली लक्ष्यमा देखिएको छ । गतवर्ष चैतको दोस्रो साताबाटै लकडाउन भएपनि कर तिर्ने समय थप गर्ने र जरिवाना तथा शुल्क मिनाहा सम्बन्धी निर्णय सरकारले वार्षिक बजेटबाट मात्रै गरेको थियो । त्यो … Continue reading जेठमा आधामात्रै कर उठेपछि दबाबमा सरकार, निषेधाज्ञामा पनि असुली गर्न अदालतको ‘ग्रीन सिग्नल’